३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

नारायण भुर्तेल, युएई । युएई — आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्। एयर अरेबियाको उडानबाट कुवेत उड्न लागेकी उनले एयरलाइन्सको काउन्टरमा गएर ब्यागेज चेक इन गरिन्। इमिग्रेसन चेकजाँचपछि उनी बोर्ड गर्ने ठाउँमा बसिन्। उनी जहाज … Continue reading ३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार